देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोटरसाइकल,ट्याक्सी,र एम्बुलेन्सको सेवा सहित ‘एटेन्ड’ एप सुरु

0

काठमाडौं – नेपाली राइड सेयर बजारमा ‘एटेन्ड’ एपले आफ्नो सेवा थालेको छ  । यो हाल बजारमा उपलब्ध अरू राइड सेयर एपभन्दा अलग उत्साह र सुविधासाथ आएको छ  । निजी सवारीसाधन नहुने र पार्किङको असुबिधालाई मध्यनजर गर्दै यो स्वा ल्याइएको कम्पनिले जनाएको छ ।

यो एपले आफ्नो निजी सवारी साधन नभएका यात्रुको समस्या समाधान गर्ने बताइएको छ । मोटरसाइकल, एम्बुलेन्स, शववाहन, ट्याक्सी, कार, जिप, मालवाहक ट्रकदेखि हेलिकप्टरसम्मको सेवा दिने एटेन्ड प्रालिका निर्देशक भीमकान्त भण्डारीले बताए ।

अहिले बजारमा चलेका टुटल पठाओ सरर फीलीली लगायत कम्पनीले दिंदै आएको भन्दा सरल रेटमा भरपर्दो सुबिधा दिन लागिएको कम्पनिको दाबी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार