देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मोटरसाइकल दूर्घटना हुँदा झापामा एक जनाको मृत्यु

0

झापा – झापाको कनकाई नगरपालिका – ४ मा मंगलबार सवारी दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सडकमा रोकेर राखिएको ना ५ ख ७६६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्व जाँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाइकल ठोक्किएर पुनः विपरीत दिशाबाट आइरहेको मे १ च ४२८१ नम्बरको कारमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ अमरदह नगरपालिका– २ का २३ वर्षीय किसन शाहको मृत्यु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार