देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यस्ता छन् बिहिबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

0

काठमाडौं –  आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

बिहिबारको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी गृह मन्त्रालयका सह-सचिव मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकलले नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ भने सर्वोच्चले कैद र जरिवाना ठहर गरेका सीईओ रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्नेसम्मको निर्णय गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार