देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

0

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो। अबको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यक्रम भने नेपाली कांग्रेसले अवरोध गरेपछि दुवै सदनमा धन्यवाद प्रस्ताव पेस हुन सकेन ।

राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले विरोध जनाएपछि धन्यवाद प्रस्ताव पेस हुन नसकेको हो।

https://drive.google.com/file/d/17G0Q6ehC9yr2jX1dEfYt1IdbEUYrmA-I/preview

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार