देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्। संसदको संयुक्त बैठकमा राष्ट्रपती भण्डारीले अगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेकी हुन्।

नीति तथा कार्यक्रममार्फत दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म कार्यान्वयनमा लगिने विषय समेटिएको छ। उच्च शिक्षामा विद्यार्थी भर्ना वृद्धि गर्न प्रोत्साहनमुलक कृयाकलाप गरीने सरकारको योजना छ।

त्यस्तै विश्वविद्यालयको पाठ्यक्रमलाई अनुसन्धानमुलक बनाइने विषय समेटिएको छ। विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयमा आकर्षीत गर्ने नीति अवलम्बन गर्ने सरकारको योजना छ।

नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका सडकलाई पैदलयात्री मैत्री बनाउन फुटपात विस्तार गरीने उल्लेख छ। यस्तै सरकारले एक घर एक धाराको नीति अघि सारेको छ।

हेर्नुहोस नीति तथा कार्यक्रम –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार