देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजा फर्काउने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने मिलेर सरकार – मेयर वालेन

0

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ सरकार बनेकोबारे टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत केही घण्टामै परिवर्तन भएको राजनीतिक परिदृश्यप्रति बालेनले राजा फर्काउने भन्ने, राजा चहिन्न भन्ने र राजा मार्छु भन्ने एकै ठाउँ भएर सरकार बनेको र जनतालाई सास्ती भएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनले लेखेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार