देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमिति बैठक बुधवार बस्दैछ । बैठक बुधवार दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्नेछ ।

बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी र भावी कार्ययोजनाबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपा केन्द्रिय कार्यसमितिको बैठक बिहीवारसम्म चल्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार