देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिद्वारा संसदको बजेट अधिबेशन आव्हान

0

(काठमाडौं)  – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्।

आगामी बैशाख २६ गते शुक्रबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदको अधिवेशन सुरु हुनेछ।

यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु