देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश(२०७८ जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार उक्त अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेकी हुन् ।

यसअघि पनि सरकारले ल्याएको रेल्वे अध्यादेश संसदमा पेस हुन नसक्दा निष्क्रिय भएको थियो । कानुन नबनेका कारण नेपाली रेल सञ्चालमा समस्या भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार