देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।

जारी संसद अधिवेशन,एमाले नेतृत्वको सरकारद्वारा टेबल गरी निर्णय प्रक्रियामा रहेको एमसिसी सम्झौता,आसन्न स्थानीय निकायको निर्वाचनलगायतका जल्दाबल्दा बिषयहरु चर्चामा रहेको बेलाको यो भेलाईट अर्थपूर्ण रुपमा हेरिएको छ ।

अघिल्लो हप्ता स्थानीय चुनावको तिथि नसार्न रास्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिना सम्वोधन र हस्ताक्षरको ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदा त्यसको एक ठाउँमा सबै दलवीच सरसल्लाहको सुझावसमेत दिएकी थिइन् ।

पाँच दलीय गठबन्धन टुटाएर कांग्रेस र एमालेको समर्थनमा एमसीसी पाउन गराउन राष्ट्रपति भण्डारीले भित्रभित्रै भूमिका खेलिरहेको चर्चा सुरु भएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार