देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति विद्यादेवी भण्डारी संसदीय सुनुवाइ विना नै २० पदाधिकारी नियुक्त, को कहाँ ?

0

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

को को कहाँ भए नियुक्त ?

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार