देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल तालिका सार्वजनिक

0
<p>तस्बिर : एन्फा</p>

तस्बिर : एन्फा

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

महिला लिगको दोस्रो चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार शनिबार त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार