देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रुसमाथि अमेरिकासहित पश्चिमा देशले लगाए प्रतिबन्ध

0

काठमाडौं – रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिई आफ्ना सैनिक तैनाथ गरेपछि अमेरिका, क्यानडा, बेलायतसहितका पश्चिमा देशले प्रतिबन्धको घोषणा गरेका छन् ।

अमेरिका, क्यानडा, युरोपियन युनियन र बेलायतसहितका पश्चिमा देशले रुसमाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी बैंक, धनाढ्यसहितलाई प्रतिबन्धको घोषणा गरेका हुन् । रुसले युक्रेनमा आफ्नो गतिविधि बढाएमा थप प्रतिबन्ध लगाइने बाइडेनले बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार