देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रेडक्रसको तदर्थ समिति अध्यक्षमा सुदर्शन नेपाल

0

काठमाडौं – नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ ।

मन्त्रिपरिषदको बधबार बसेको बैठकले तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले तदर्थ समितिको अध्यक्षमा सुदर्शनप्रसाद नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार नेपालको संयोजकत्वमा २९ सदस्यीय कार्यसमिति गठन भएको हो । यो समितिलाई ३ महिनाभित्र अधिवेशन गराउने म्यान्डेट दिइएको छ ।

“३ महिनाभित्र अधिवेशन गर्ने म्यान्डेटसहित आजको मन्त्रिपरिषद बैठकले उहाँ सहित २५ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको हो,” ती मन्त्रीले भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार