देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

0

(पर्सा) – लागूऔषध मुद्दाका फरार प्रतिवादी पर्सा बहुदरमाई नगरपालिका(७ बस्ने ३० वर्षीय राम विनोद प्रसाद कुश्‍वाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको २०७४ फाल्गुन २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना भई फरार रहेका उनलाई आफ्नै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरको हो ।

विनोदलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाउने कार्य भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार