देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लोक सेवाले खोल्यो अधिकृत पदमा विज्ञापन

0

काठमाण्डौं – लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले पुस २४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ ।

जनशक्ति छनोटका लागि लिखित, सीप परीक्षण र सामूहिक परीक्षण र अन्तर्वार्ता परीक्षा लिइने सूचनामा उल्लेख छ ।सबै पदमा अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

यस्तो छ सूचना –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार