देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वर्ष २०७९ सालमा शनिवार बाहेक ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

0

काठमाडौँ – नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार