देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विम्बल्डन टेनिस प्रतियोगिता पनि स्थगित

0

(एजेन्सी) – विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विम्बल्डन टेनिस प्रतियोगिता पनि स्थगित भएको छ । दोस्रो विश्व युद्धपछि पहिलो पटक कोरोना भाइरसका कारण यो प्रतियोगिता स्थगित भएको हो ।

आउँदो जुन २९ देखि जुलाई १२ सम्म आयोजना हुनुपर्ने प्रतियोगिता स्थगित भएको हो । यस्तै, ग्रान्ड स्लाम प्रतियोगिता फ्रेन्च ओपन यसअघि नै चार महिनाका लागि पछाडि सार्ने निर्णय भइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार