देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वीपी प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु

0

सुनसरी – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएका थिए । उनी मुटु रोगका बिरामी थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार