देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शताब्दी पुरुष जोडीको ८३ वर्षे वैवाहिक वर्षगाँठ

0

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीले बुधबार ८३ औं वैवाहिक वर्षगाँठ मनाएका छन् ।

एक सय दुई वर्षमा चलिरहेका वाङ्गमय व्यक्तित्व जोशी र राधादेवी जोशी विवाहबन्धनमा बाँधिएको बुधबार ८३ वर्ष भएको हो ।

कहिलेकाहिँ अस्पतालको बसाई बस्नु परे पनि सत्यमोहन एक सय दुई वर्षसम्म स्वस्थ्य छन् भने उनकी जिवन सङ्गिनी राधादेवी जोशी पनि स्वस्थ्य भएको पारिवारिक स्रोत बताउँछ ।

सादगी जिवन यापन गरिरहेका जोही दम्पतीलाई सामान्य खानपान र बसाईमा कुनै समस्या नरहेको बताइन्छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार