देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शहरी विकास मन्त्रालयका १८ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस [नामवली]

0

काठमाडौं – शहरी विकास मन्त्रालयले १८ जना कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयका अनुसार बुधवार बसेको बढुवा समितिको निर्णयअनुसार उनीहरुलाई शाखा अधिकृतमा बढुवा सिफारिस गरिएको हो ।

नेपाल ईन्जिनियरिङ सेवा, सिभिल ईन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, रा.प. तृतीय श्रेणी (प्रा.) ईन्जिनियर १८ पदमा बढुवा सिफारिस गरिएको हो ।

जेष्ठता एवम् कार्यसम्पादन मूल्यांकनद्वारा उनीहरूको बढुवाका लागि सिफारिश गरिएको सचिवालयले जनाएको छ ।

हेर्नुहोस् सिफारिसमा पर्नेहरुको नामवली:

1_zmY.png
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार