देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शितल निवासमा चिनियाँ राष्ट्रपति (तस्बिरहरु)

0

काठमाडौँ, रासस — दुई दिने राजकीय नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका समकक्षी विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शितल निवासमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । दुई राष्ट्रपतिबीच दुई पक्षीय वार्ता भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार