देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेट

0
<p>फाइल फोटो</p>

फाइल फोटो

(काठमाडौं) – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झन्डै एक घन्टा कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ ।

नेकपाको स्थायी कमिटी बैठक पनि आज बस्दै छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार