देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसदमा आज सभामुख देखिन – विश्वप्रकाश शर्मा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्‌मा सभामुख नदेखेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र देखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-संसदमा आज सभामुख देखिन ! देखिरहेको छु-रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार