देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

संसद बैठक फेरि स्थगित

0

कठमाडौं – बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ । अर्को बैठक आगामी फागनु २ गतेका लागि सारिएको  संसद सचिवलयले जनाएकाे छ ।

आजै सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको थियाे।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्ने म्गलबार प्रकाशित कार्यसुचीमा उल्लेख थियाे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार