देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा

0

 काठमाडौँ – सयसामयिक बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास वालुवाटारमा जुटेका छन्।

एमसीसी पाइ भइसकेपछिको अवस्थामा कसरी अगाडि बढ्ने, सत्ता गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा उनाीहरुबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु छलफलमा सहभागी छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार