देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सप्तरीमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

0

सप्तरी – कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा थप एक पुरुषको मृत्यु भएको छ । कोरोनाबाट जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए । ती पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार