देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारले विचारको जवाफ दिन्छ कुण्ठाको दिँदैन – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिन तयार रहेको बताएका छन् ।

संसद बैठकमा बोल्दै नेता थापाले सरकार विचारको जवाफ गर्न तयार रहेपनि कुण्ठाको भने जवाफ नदिने बताएका हुन्।

केही दिनअघि नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष एवं प्रतिपक्षीदलका नेता केपी शर्मा ओलीले कुण्ठा बोकेको भन्दै गगनले सबै प्रश्नको उत्तर दिन नसक्ने बताए। उनले अर्थतन्त्रमा जोखिम आएकाले जोखिम धान्ने कार्यक्रम सरकारको प्राथमिकतामा पर्नु पर्ने बताए।

‘आर्थिक भार बढेको बढैछ। अर्को वर्ष अझै वढ्छ’ उनले भने,‘हाम्रो लागि आर्थिक घाटा सबैभन्दा ठूलो समस्या छ।’ उनले पेट्रोलियम पदार्थको निर्भरता हटाउन प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा थापाको जोड थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार