देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साझा यातायातमा जागिरको अवसर

0

काठमाडौं – साझा यातायातले विभिन्न पदमा कर्मचारी मागेको सुचना प्रकाशित गरेको छ।साझा यातायातले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सम्बन्धी सूचना शुक्रबार (असार ३) गते प्रकाशित गरेको हो।

साझाले प्राविधिक र प्रशासनका विभिन्न पदमा १८ जना कर्मचारी माग गरेको हो। साझाले माग गरेको विभिन्न पदमा एसईई पास गरेकाले पनि आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सूचना प्रकाशित भएको मितिबाट २१ दिनसम्म र दोब्बर दस्तुर तिरेर थप ७ दिन सम्म समय  तोकिएको जनाइएको छ।

हेर्नुहोस् सूचना –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार