देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोकका सबै स्थानिय तहमा मतगणना सम्पन्न कहाँ कसको जित ? (मत विवरण सहित)

0
<p>फोटो- प्रभात श्रेष्ठ चौतारा</p>

फोटो- प्रभात श्रेष्ठ चौतारा

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानिय तहको मतगणना सकिएको छ । प्राप्त जानकारी अनुसार १२ मध्ये काङ्ग्रेसले ५ स्थानिय तह बाह्रविसे ,मेलम्ची नगरपालिका,भोटेकोसि ,हेलम्बु र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ४ स्थानिय तह चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, लिसंखुपाखर र जुगल गाउँपालिका जितेको छ । संयोग त के छ भने माओवादिले ४ स्थानिय तहको प्रमुख/अध्यक्ष जितेपनि एउटै उप- प्रमुख/उपाध्यक्ष जितेको छैन ।

एमालेले ३ स्थानिय तह ईन्द्रावती, सुनकोसि र पाँचपोखरी थाङपालधाप गाउँपालिका जितेको छ ।

त्यसैगरी सिन्धुपाल्चोकमा उपप्रमुख पदमा एक बाहेक सबै नयाँ अनुहार निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाँउपालिकाकी सुनिता अधिकारी बाहेक सबै नयाँ अनुहार हुन् ।

लिसंखुमा पालिका प्रमुख माओवादीका राजु लामाले जितेपनि उपप्रमुख भने एमालेबाट मिठु देवी लामाले जितेकी छिन् । सुनकोसीमा एमालेका टपेन्द्र तिमिल्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा काग्रेसका कान्छी लामाले जितिन् ।

बलेफीमा माओवादीका अध्यक्ष आफ्नो पोल्टामा पाउदा उपप्रमुखमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित भइन् । यस्तै मेलम्चीमा काँग्रेसका आइतमान तामाङ प्रमुख पदमा विजयी हुदा एमालेकी उमा प्रधान उप प्रमुख बनिन् ।

यसैगरी सिन्धुपाल्चोकको १०३ वटै वडाको मत परिणाम पनि सार्वजनिक भएको छ । जसमध्ये ५२ वटा वडामा कांग्रेसका उम्मेद्वारले जित निकालेका छ । ३७ वडामा नेकपा (एमाले), ११ वडामा नेकपा (माओवादी केन्द्र), १ वडामा नेकपा (एकीकृत समाजवादी), १ वडामा (राप्रपा) र १ वडामा स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।

यस्तो छ अन्तिम मत परिणाम – अध्यक्ष/प्रमुख तर्फ –

क्र.सं. स्थानीय तह दर्ता नं. उम्मेदवारको नाम थर लिङ्ग उम्मेदवारी दिइएको पद राजनीतिक दल/स्वतन्त्र कुल जम्मा मत मतपरिणाम बदर मत
1 चौतारा साँगचोकगढी न.पा. इन्द्र बहादुर नेपाल पुरुष प्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 6785
2 चौतारा साँगचोकगढी न.पा. केशव राज गिरी पुरुष प्रमुख नेपाली काँग्रेस 6245
3 चौतारा साँगचोकगढी न.पा. कृष्ण प्रसाद सापकोटा पुरुष प्रमुख नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 11072 निर्वाचित
4 चौतारा साँगचोकगढी न.पा. १० सन्तली ढुङ्गेल महिला प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टी 906
5 चौतारा साँगचोकगढी न.पा. कृष्ण बहादुर ठकुरी पुरुष प्रमुख नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) 103
6 चौतारा साँगचोकगढी न.पा. संक बहादुर तामाड पुरुष प्रमुख मंगोल नेशनल अर्गनाइजेसन 130
7 चौतारा साँगचोकगढी न.पा. भेष नाथ ढुङ्गाना पुरुष प्रमुख उन्‍नत लोकतन्त्र पार्टी 15
8 चौतारा साँगचोकगढी न.पा. कुमार श्रेष्ठ पुरुष प्रमुख स्वतन्त्र 110
9 चौतारा साँगचोकगढी न.पा. यम बहादुर भारती पुरुष प्रमुख स्वतन्त्र 7
10 वाह्रविसे न.पा. निम फुन्जो शेर्पा पुरुष प्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 5433
1003
11 वाह्रविसे न.पा. बाल कृष्ण बस्नेत पुरुष प्रमुख नेपाली काँग्रेस 7728 निर्वाचित
12 वाह्रविसे न.पा. बुद्ध राज बस्नेत पुरुष प्रमुख नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1231
13 वाह्रविसे न.पा. गैरे शेर्पा पुरुष प्रमुख नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) 49
14 वाह्रविसे न.पा. नर माया गुरुङ महिला प्रमुख संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 45
15 वाह्रविसे न.पा. कृष्ण तामाङ्ग पुरुष प्रमुख मंगोल नेशनल अर्गनाइजेसन 56
16 वाह्रविसे न.पा. नेत्र बहादुर तामाङ पुरुष प्रमुख आमूल परिवर्तन मसिहा पार्टी नेपाल 28
17 वाह्रविसे न.पा. सुमन तामाङ पुरुष प्रमुख उन्‍नत लोकतन्त्र पार्टी 33
18 मेलम्ची न.पा. ०३ बाल कृष्ण देउजा पुरुष प्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 11165
19 मेलम्ची न.पा. ०५ आइत मान तामाङ पुरुष प्रमुख नेपाली काँग्रेस 11258 निर्वाचित
20 मेलम्ची न.पा. ०४ हर्क बहादुर तामाङ पुरुष प्रमुख जनता समाजवादी पार्टी, नेपाल 47
21 मेलम्ची न.पा. ०७ नानी राम चौलागाई पुरुष प्रमुख नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 3302
22 मेलम्ची न.पा. ०८ मुना माझी महिला प्रमुख नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) 27
23 मेलम्ची न.पा. ०९ सन्तोष पाण्डे पुरुष प्रमुख उन्‍नत लोकतन्त्र पार्टी 0
24 मेलम्ची न.पा. ०१ प्रेम मणि भट्टराई पुरुष प्रमुख स्वतन्त्र 10
25 मेलम्ची न.पा. ०६ माधव प्रसाद खतिवडा पुरुष प्रमुख स्वतन्त्र 13
26 जुगल गा.पा. जय बहादुर लामा पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 4344
27 जुगल गा.पा. रेशम स्‍याङबो पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 5503 निर्वाचित
28 जुगल गा.पा. लक्ष्मी खड्का सिल्वाल महिला अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 45
29 जुगल गा.पा. जरि लाल तामाङ पुरुष अध्यक्ष मंगोल नेशनल अर्गनाइजेसन 142
30 त्रिपुरासुन्दरी गा.पा. ०२ मेघ नाथ पौडेल पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3267
31 त्रिपुरासुन्दरी गा.पा. ०५ भक्त ध्वज बोहरा पुरुष अध्यक्ष नेपाली काँग्रेस 4229 निर्वाचित
32 त्रिपुरासुन्दरी गा.पा. ०४ बिर्ख बहादुर श्रेष्ठ पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1862
33 त्रिपुरासुन्दरी गा.पा. ०६ लिला राज श्रेष्ठ पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 56
34 त्रिपुरासुन्दरी गा.पा. ०१ नारायण पाण्डे पुरुष अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 329
35 त्रिपुरासुन्दरी गा.पा. ०३ तुलसी बहादुर भण्डारी पुरुष अध्यक्ष स्वतन्त्र 6
36 पाँचपोखरी थाङपाल गा.पा. ०४ टासी लामा पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५६०८
निर्वाचित
37 पाँचपोखरी थाङपाल गा.पा. ०६ दोर्जे तामाङ पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
४०४५
38 पाँचपोखरी थाङपाल गा.पा. ०९ तेज बहादुर भुजेल पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
४३
39 पाँचपोखरी थाङपाल गा.पा. ०१ उदय सापकोटा पुरुष अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
१६९६
40 पाँचपोखरी थाङपाल गा.पा. ०२ नेमा छिरिङ लामा पुरुष अध्यक्ष मंगोल नेशनल अर्गनाइजेसन
४९
41 पाँचपोखरी थाङपाल गा.पा. ०७ देवी लाल तामाङ पुरुष अध्यक्ष तामाङसालिङ लोकतान्त्रिक पार्टी
१२
42 पाँचपोखरी थाङपाल गा.पा. ०८ मन बहादुर अधिकारी पुरुष अध्यक्ष स्वतन्त्र
43 पाँचपोखरी थाङपाल गा.पा. ०३ माया गुरुङ्ग महिला अध्यक्ष स्वतन्त्र
४१०
44 पाँचपोखरी थाङपाल गा.पा. ०५ मदन गुरुङ् पुरुष अध्यक्ष स्वतन्त्र
45 बलेफी गा.पा. ०२ नारायण काजी श्रेष्ठ पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3038
46 बलेफी गा.पा. १२ सुभाष तिमल्सिना पुरुष अध्यक्ष नेपाली काँग्रेस 4105
47 बलेफी गा.पा. ०४ गंगा बहादुर तामाङ पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 4666 निर्वाचित
48 बलेफी गा.पा. ०१ जीत बहादुर तामाङ पुरुष अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 54
49 बलेफी गा.पा. ०६ सन्तोष सुवेदी पुरुष अध्यक्ष राष्ट्रिय जनमोर्चा 77
50 बलेफी गा.पा. १३ टेक बहादुर तामाङ पुरुष अध्यक्ष नेपालका लागि नेपाली पार्टी 0
51 बलेफी गा.पा. ०७ मदन नेपाली पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) 13
52 बलेफी गा.पा. १४ निल बहादुर लामा पुरुष अध्यक्ष उन्‍नत लोकतन्त्र पार्टी 11
53 बलेफी गा.पा. ०३ समुन्द्र मोक्तान पुरुष अध्यक्ष स्वतन्त्र 0
54 बलेफी गा.पा. ०८ विदुर खड्का पुरुष अध्यक्ष स्वतन्त्र 1
55 बलेफी गा.पा. ०९ इन्द्र बहादुर ठकुरी पुरुष अध्यक्ष स्वतन्त्र 0
56 बलेफी गा.पा. १० सुन लाल तामाङ पुरुष अध्यक्ष स्वतन्त्र 1
57 बलेफी गा.पा. ११ जिवन श्रेष्‍ठ पुरुष अध्यक्ष स्वतन्त्र 0
58 बलेफी गा.पा. १५ दिनेश कुमार श्रेष्‍ठ पुरुष अध्यक्ष स्वतन्त्र 0
59 भोटेकोशी गा.पा. अमृत कुमार खडका पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 2048
60 भोटेकोशी गा.पा. पासाङ नुर्पु शेर्पा पुरुष अध्यक्ष नेपाली काँग्रेस 2605 निर्वाचित
61 भोटेकोशी गा.पा. राज कुमार पौडेल पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1918
62 भोटेकोशी गा.पा. साङ्गे लामा पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 881
63 भोटेकोशी गा.पा. मिङमा शेर्पा पुरुष अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 53
64 भोटेकोशी गा.पा. काले शेर्पा पुरुष अध्यक्ष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 15
65 भोटेकोशी गा.पा. निमदावा शेर्पा पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) 1
66 भोटेकोशी गा.पा. दिपेन्‍द्र कुमार श्रेष्‍ठ पुरुष अध्यक्ष स्वतन्त्र 595
67 ईन्द्रावती गा.पा. १८७ झम्क नाथ नेपाल पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 7127 निर्वाचित
68 ईन्द्रावती गा.पा. २७० विकाश लामा पुरुष अध्यक्ष नेपाली काँग्रेस 6152
69 ईन्द्रावती गा.पा. १७ ठुलो बाबु श्रेष्ठ पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 4134
70 ईन्द्रावती गा.पा. ०२ बिष्णु मैनाली पुरुष अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 326
71 ईन्द्रावती गा.पा. २१ केशव प्रसाद आचार्य पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) 87
72 लिसंखुपाखर गा.पा. सूर्य बहादुर लामा पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 2727
73 लिसंखुपाखर गा.पा. जेठा तामाङ पुरुष अध्यक्ष नेपाली काँग्रेस 3019
74 लिसंखुपाखर गा.पा. राजु लामा (तामाङ) पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 3925 निर्वाचित
75 लिसंखुपाखर गा.पा. बिकास तामाङ पुरुष अध्यक्ष जनता समाजवादी पार्टी, नेपाल 141
76 लिसंखुपाखर गा.पा. सम्‍शेर शाक्‍य पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 400
77 लिसंखुपाखर गा.पा. दिपक प्रसाद उप्रेती पुरुष अध्यक्ष विवेकशील साझा पार्टी 5
78 लिसंखुपाखर गा.पा. चक्र बहादुर के.सी. पुरुष अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 110
79 लिसंखुपाखर गा.पा. गणेशराज खरेल पुरुष अध्यक्ष नेपाल मजदुर किसान पार्टी 0
80 लिसंखुपाखर गा.पा. मान राज मोक्तान पुरुष अध्यक्ष तामाङसालिङ लोकतान्त्रिक पार्टी 106
81 सुनकोशी गा.पा. टपिन्द्र प्रसाद तिमल्सिना पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 5932 निर्वाचित
82 सुनकोशी गा.पा. ०४ श्रवण कुमार घ.क्षे. पुरुष अध्यक्ष नेपाली काँग्रेस 5891
83 सुनकोशी गा.पा. कुमार विश्वकर्मा पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 36
84 सुनकोशी गा.पा. ०१ देवी प्रसाद न्यौपाने पुरुष अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 168
85 सुनकोशी गा.पा. सुजन कार्की महिला अध्यक्ष नेपालका लागि नेपाली पार्टी 0
86 सुनकोशी गा.पा. भुवन खत्री पुरुष अध्यक्ष मौलिक जरोकिलो पार्टी 6
87 सुनकोशी गा.पा. हरेराम कार्की पुरुष अध्यक्ष स्वतन्त्र 4
88 हेलम्बु गा.पा. दावा लामा पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 4604
89 हेलम्बु गा.पा. निमा ग्याजेन शेर्पा पुरुष अध्यक्ष नेपाली काँग्रेस 5386 निर्वाचित
90 हेलम्बु गा.पा. ९४ पेमा लामा पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 813
91 हेलम्बु गा.पा. ५७ देवी लाल शार्मा(लामिछाने) पुरुष अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 119
92 हेलम्बु गा.पा. १२४ कवि राज गिरी पुरुष अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) 22
93 हेलम्बु गा.पा. ६३ पासाङ लामा(ह्योल्मो) पुरुष अध्यक्ष स्वतन्त्र 5
उप-प्रमुख/ उपाध्यक्ष तर्फ –
मनोनयन दर्ता भएको रिपोर्ट (उपप्रमुख/उपाध्यक्ष)
क्र.सं. स्थानीय तह दर्ता नं. उम्मेदवारको नाम थर लिङ्ग उम्मेदवारी दिइएको पद राजनीतिक दल/स्वतन्त्र कुल जम्मा मत मतपरिणाम बदर मत
1 चौतारा साँगचोकगढी न.पा. बाल कुमारी सापकोटा महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 6877
2 चौतारा साँगचोकगढी न.पा. तुल्सी कुमारी श्रेष्ठ महिला उपप्रमुख नेपाली काँग्रेस 5760
3 चौतारा साँगचोकगढी न.पा. सीता थापा महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 9726 निर्वाचित
4 चौतारा साँगचोकगढी न.पा. जित बहादुर भारती पुरुष उपप्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टी 1062
5 चौतारा साँगचोकगढी न.पा. माया तामाङ महिला उपप्रमुख मंगोल नेशनल अर्गनाइजेसन 50
6 वाह्रविसे न.पा. सुशिला पाख्रीन महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 5990
1038
7 वाह्रविसे न.पा. मञ्जु तामाङ महिला उपप्रमुख नेपाली काँग्रेस 6977 निर्वाचित
8 वाह्रविसे न.पा. पातली थामी महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1259
9 वाह्रविसे न.पा. अम्विका बस्नेत(थापा) महिला उपप्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टी 181
10 वाह्रविसे न.पा. तिलक बहादुर सेवा पुरुष उपप्रमुख संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 37
11 वाह्रविसे न.पा. पुष्पा तामाङ महिला उपप्रमुख मंगोल नेशनल अर्गनाइजेसन 57
12 वाह्रविसे न.पा. लक्ष्मी न्यौपाने उपप्रमुख आमूल परिवर्तन मसिहा पार्टी नेपाल 54
13 वाह्रविसे न.पा. नेत्र बहादुर थापा पुरुष उपप्रमुख स्वतन्त्र 13
14 मेलम्ची ०२ उमा प्रधान महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 10164 निर्वाचित
15 मेलम्ची ०४ देवेन्द्र घोरासैनी पुरुष उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 4776
16 मेलम्ची ०१ कुमारी तामाङ महिला उपप्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टी 8356
17 त्रिपुरासुन्दरी गा.पा. ०२ सविता श्रेष्ठ महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3896
18 त्रिपुरासुन्दरी गा.पा. ०४ गिता कुमारी नेपाल महिला उपाध्यक्ष नेपाली काँग्रेस 4156 निर्वाचित
19 त्रिपुरासुन्दरी गा.पा. ०३ मिना लामा(तामाङ) महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1203
20 त्रिपुरासुन्दरी गा.पा. ०५ सुन्तली थामी महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 36
21 त्रिपुरासुन्दरी गा.पा. ०१ जाशमिन श्रेष्ठ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी 347
22 पाँचपोखरी थाङपाल गा.पा. ०६ सुनिता अधिकारी महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५७२२
निर्वाचित
23 पाँचपोखरी थाङपाल गा.पा. ०७ गंगा कुमारी चापागाई महिला उपाध्यक्ष नेपाली काँग्रेस
४३९३
24 पाँचपोखरी थाङपाल गा.पा. ०९ सुन्तली सार्की महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
५८
25 पाँचपोखरी थाङपाल गा.पा. ०५ कमला चापागाई महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
१४२७
26 पाँचपोखरी थाङपाल गा.पा. ०१ तारा देवी तामाङ महिला उपाध्यक्ष मंगोल नेशनल अर्गनाइजेसन
४८
27 पाँचपोखरी थाङपाल गा.पा. ०३ लक्ष्मी दास श्रेष्ठ पुरुष उपाध्यक्ष नेपाल जनता पार्टी
28 पाँचपोखरी थाङपाल गा.पा. ०८ आइती तामाङ्ग महिला उपाध्यक्ष तामाङसालिङ लोकतान्त्रिक पार्टी
११
29 पाँचपोखरी थाङपाल गा.पा. ०४ कृष्ण प्रसाद श्रेष्‍ठ पुरुष उपाध्यक्ष स्वतन्त्र
११
30 पाँचपोखरी थाङपाल गा.पा. ०२ रेन्जेन तामाङ पुरुष उपाध्यक्ष स्वतन्त्र
१४४
31 जुगल गा.पा. सुनिता थापा (लामा) महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3649
32 जुगल गा.पा. हिमाल कुमार श्रेष्ठ पुरुष उपाध्यक्ष नेपाली काँग्रेस 4689 निर्वाचित
33 जुगल गा.पा. ध्रुव राज घिमिरे पुरुष उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 58
34 जुगल गा.पा. भिम माया तामाङ महिला उपाध्यक्ष मंगोल नेशनल अर्गनाइजेसन 196
35 भोटेकोशी गा.पा. सुन्तली माया श्रेष्ठ महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 2553
36 भोटेकोशी गा.पा. दिछेन शेर्पा महिला उपाध्यक्ष नेपाली काँग्रेस 2712 निर्वाचित
37 भोटेकोशी गा.पा. आशा गुरुङ (शेर्पा) महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1612
38 भोटेकोशी गा.पा. निमा छोपसाङ तामाङनी महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 718
39 भोटेकोशी गा.पा. रुपा भण्डारी(शेर्पा) महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 77
40 भोटेकोशी गा.पा. दे‍उती शेर्पा महिला उपाध्यक्ष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 21
41 लिसंखुपाखर गा.पा. मिठू देवी लामा महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3251 निर्वाचित
42 लिसंखुपाखर गा.पा. बबि योन्जन महिला उपाध्यक्ष नेपाली काँग्रेस 2830
43 लिसंखुपाखर गा.पा. राम माया तामाङ महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 3106
44 लिसंखुपाखर गा.पा. श्वेता लामा महिला उपाध्यक्ष जनता समाजवादी पार्टी, नेपाल 124
45 लिसंखुपाखर गा.पा. अनिता लामा महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 574
46 लिसंखुपाखर गा.पा. साईली माया तामाङ महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 84
47 बलेफी गा.पा. ०४ सपना थापा महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3633
48 बलेफी गा.पा. ०३ सरु लामा तामाङ महिला उपाध्यक्ष नेपाली काँग्रेस 4394 निर्वाचित
49 बलेफी गा.पा. ०२ ढाल बहादुर थापा पुरुष उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 2418
50 बलेफी गा.पा. ०६ शारदा ठकुरी महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 82
51 बलेफी गा.पा. ०१ रत्‍न माया नेपाली महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) 10
52 बलेफी गा.पा. ०५ मादुरी बस्नेत महिला उपाध्यक्ष स्वतन्त्र 1
53 सुनकोशी गा.पा. ०२ कान्छी लामा महिला उपाध्यक्ष नेपाली काँग्रेस 5905 निर्वाचित
54 सुनकोशी गा.पा. दुर्गा थापा महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 4974
55 सुनकोशी गा.पा. लक्ष्मी गिरी महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 137
56 सुनकोशी गा.पा. ज्ञान बहादुर बस्नेत पुरुष उपाध्यक्ष स्वतन्त्र 0
57 हेलम्बु गा.पा. गंगा अर्याल महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 4671
58 हेलम्बु गा.पा. अप्सरा लम्साल लामिछाने महिला उपाध्यक्ष नेपाली काँग्रेस 5214 निर्वाचित
59 हेलम्बु गा.पा. १०३ सुजन पाख्रिन पुरुष उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 492
60 हेलम्बु गा.पा. ५८ विन्दा थापा महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 84
61 ईन्द्रावती गा.पा. १७६ शोभना तामाङ महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 6513 निर्वाचित
62 ईन्द्रावती गा.पा. २६९ दया कुमारी मिश्र महिला उपाध्यक्ष नेपाली काँग्रेस 6463
63 ईन्द्रावती गा.पा. २२ सुमित्रा आचार्य महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 3946
64 ईन्द्रावती गा.पा. १३ गोमा देवी अधिकारी महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 524

वडाध्यक्ष तर्फ –

नेपाली काङ्ग्रेस
१. जुगल गाउँपालिका वडा नं १, जनक तामाङ– ५८४
२. जुगल गाउँपालिका वडा नं ६, टंक तामाङ– ५९६
३. जुगल गाउँपालिका वडा नं ७, रवी तामाङ– ६०९
४. हेलम्बु गाउँपालिका वडा नं १, दावा ग्याल्जेन लामा– १००३
५. हेलम्बु गाउँपालिका वडा नं २, पेमा लामा ह्योल्मो– ८९८
६. हेलम्बु गाउँपालिका वडा नं ४, बुद्धिमान तामाङ– ७६०
७. हेलम्बु गाउँपालिका वडा नं ५, दीपकुमार तामाङ– ५९९
८. हेलम्बु गाउँपालिका वडा नं ७, निलबहादुर खड्का– ८३१
९. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं १, सीताराम थापा– ३३४
१०. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं २, रमेश राउत– ५७२
११. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ४, टेकबहादुर गुभाजु– ७३९
१२. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ५, यादव श्रेष्ठ– ११४०
१३. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ६, रमेश बोहोरा– ८७५
१४. बाह्रविसे नगरपालिका वडा नं १, आङदोर्जे शेर्पा– ४१५
१५. बाह्रविसे नगरपालिका वडा नं २, रेशमबहादुर तामाङ– ७०६
१६. बाह्रविसे नगरपालिका वडा नं ३, जीवनकुमार भण्डारी– १०८९
१७. बाह्रविसे नगरपालिका वडा नं ४, शेखरबहादुर भण्डारी– ११९९
१८. बाह्रविसे नगरपालिका वडा नं ५, श्यामबहादुर तामाङ– ४८७
१९. बाह्रविसे नगरपालिका वडा नं ८, विमलप्रसाद पौडेल– ८२७
२०. बाह्रविसे नगरपालिका वडा नं ९, कृष्णबहादुर राय– ११३६
२१. बलेफी गाउँपालिका वडा नं १, हुपबहादुर खड्का– ६७९
२२. बलेफी गाउँपालिका वडा नं २, छविलाल न्यौपाने– ४९६
२३. बलेफी गाउँपालिका वडा नं ३, रितेश तामाङ– ५२५
२४. बलेफी गाउपालिका वडा नं. ५, यादव ठकुरी– ६५७
२५. बलेफी गाउपालिका वडा नं. ७, गृबेन्द्र चौलागाई– ६१८
२६. बलेफी गाउपालिका वडा नं. ८, रमेशकुमार श्रेष्ठ– ६५१
२७. भोटेकोशी गाउँपालिका वडा नं १, साङ्बु लामा– ८७९
२८. भोटेकोशी गाउँपालिका वडा नं २, कुमार श्रेष्ठ– ५९८
२९. भोटेकोशी गाउँपालिका वडा नं ५, दावा त्याम्वा तामाङ– ६३६
३०. सुनकोशी गाउँपालिका वडा नं १, कुमार शाही– ८८१
३१. सुनकोशी गाउँपालिका वडा नं २, पूर्णबहादुर महत– ८३६
३२. सुनकोशी गाउँपालिका वडा नं ३, इश्वर तामाङ– ७४२
३३. सुनकोशी गाउँपालिका वडा नं ४, भोजलाल श्रेष्ठ– ५३३
३४. लिसंखुपाखर गाउँपालिका वडा नं २, विजय योञ्जन– ४९६
३५. लिसंखुपाखर गाउँपालिका वडा नं ७, दिनेश लामा– ७२२
३६. इन्द्रावती गाउँपालिका वडा नं.२, श्यामबहादुर गिरी– ५६४
३७. इन्द्रावती गाउँपालिका वडा नं. ४, क्षेत्रबहादुर तामाङ– ७५०
३८. इन्द्रावती गाउँपालिका वडा नं. ८, डिलबहादुर श्रेष्ठ– ५१२
३९. इन्द्रावती गाउँपालिका वडा नं. १०, रामचन्द्र घिमिरे– ६५६
४०. इन्द्रावती गाउँपालिका वडा नं. ११, रामजी माझी– ६१५
४१. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, डम्बरबहादुर तामाङ– ९९७
४२. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८, अमृतबहादुर दंगाल– ६६८
४३. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९, विमल श्रेष्ठ– ८८४
४४. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १०, निलबहादुर तामाङ– ८९५
४५. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २, बाबुलाल स्याङ्बो– ७४९
४६. मेलम्ची नगरपालिका वडा नं ४, संजीव तामाङ– ६३५
४७. मेलम्ची नगरपालिका वडा नं ५, राजु रायमाझी– ६८१
४८. मेलम्ची नगरपालिका वडा नं ६, प्रेमबहादुर तामाङ– ९१४
४९. मेलम्ची नगरपालिका वडा नं ८, जितबहादुर तामाङ– ८४१
५०. मेलम्ची नगरपालिका वडा नं ९, किरणदीप खड्का– १३००
५१. मेलम्ची नगरपालिका वडा नं १०, अमृत खनाल– १०४८
५२. मेलम्ची नगरपालिका वडा नं १२, गणेशबहादुर तामाङ– १६२६

नेकपा (एमाले)
१. जुगल गाउँपालिका वडा नं २, चन्द्रकाजी लामा– ६१२
२. जुगल गाउँपालिका वडा नं ३, लक्ष्मण तामाङ– ६०२
३. जुगल गाउँपालिका वडा नं ४, प्रेम तामाङ– ५७६
४. जुगल गाउँपालिका वडा नं ५, रविन्द्र घिमिरे– ६६३
५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २, सुदिप श्रेष्ठ– ५७५
६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३, टेकबहादुर तामाङ– ५५४
७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, शिव श्रेष्ठ– ११८४
८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४, उद्धव नेपाल– ८८६
९. इन्द्रावती गाउँपालिका वडा नं. १, चिनलाल तामाङ– ६९७
१०. इन्द्रावती गाउँपालिका वडा नं. ३, भीमसेन थापा– ४३३
११. इन्द्रावती गाउँपालिका वडा नं. ५, शशिनाथ आचार्य– ९३३
१२. इन्द्रावती गाउँपालिका वडा नं. ६, इन्द्रबहादुर तामाङ– ६५१
१३. इन्द्रावती गाउँपालिका वडा नं. ९, बाबुराम लामा– ६२६
१४. हेलम्बु गाउँपालिका वडा नं.३, दिपक खड्का– ७१२
१५. हेलम्बु गाउँपालिका वडा नं.६, सन्चबहादुर तामाङ– ८०७
१६. त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३, शिवकुमार कार्की– ९५५
१७. बाह्रविसे नगरपालिका वडा नं ६, कुलबहादुर श्रेष्ठ– ५५३
१८. बाह्रविसे नगरपालिका वडा नं ७, ङिमा शेर्पा– १०११
१९. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं १, आलोककुमार स्याङ्बो– ८५४
२०. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३, ङिमाछिरिङ तामाङ– ७४०
२१. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५, काले गोले– ४७१
२२. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६, नारायण भट्टराई– १२०७
२३. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ७, सुके तामाङ– ११९५
२४. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ८, विष्णुबहादुर खड्का– ५२३
२५. मेलम्ची नगरपालिका वडा नं १, कृष्णमुरारी चौलागाई– ८३४
२६. मेलम्ची नगरपालिका वडा नं २, नगेन्द्रप्रसाद खतिवडा– ४१६
२७. मेलम्ची नगरपालिका वडा नं ३, कुमार बञ्जरा– ५०७
२८. मेलम्ची नगरपालिका वडा नं ७, पासाङ तामाङ– १३७१
२९. मेलम्ची नगरपालिका वडा नं ११, चन्द्रबहादुर तामाङ– ११८२
३०. मेलम्ची नगरपालिका वडा नं १३, श्रीराम घोरासैनी– ८०५
३१. भोटेकोशी गाउँपालिका वडा नं ४, टासी शेर्पा– ७७७
३२. बलेफी गाउँपालिका वडा नं. ६, तेजबहादुर पराजुली– ५८८
३३. सुनकोशी गाउँपालिका वडा नं ५, जालबहादुर लामा– ८२८
३४. सुनकोशी गाउँपालिका वडा नं ६, चक्रबहादुर बस्नेत– १३९७
३५. सुनकोशी गाउँपालिका वडा नं ७, इश्वर तिमल्सिना– ११२८
३६. लिसंखुपाखर गाउँपालिका वडा नं ५, तिलकबहादुर श्रेष्ठ– ८५६
३७. लिसंखुपाखर गाउँपालिका वडा नं ६, दानबहादुर तामाङ– ४७९

नेकपा (माओवादी केन्द्र)
१. लिसंखुपाखर गाउँपालिका वडा नं १, पाशाङलाल लामा– ४८७
२. लिसंखुपाखर गाउँपालिका वडा नं ३, मानबहादुर तामाङ– ५६२
३. लिसंखुपाखर गाउँपालिका वडा नं ४, भक्तलाल शाक्य– ६२७
४. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुमार शर्मा– १२०७
५. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६, हेमबहादुर तामाङ– ९६८
६. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११, रोशनराज गिरी– ९०२
७. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२, दीपेन्द्र नेपाल– ९२०
८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३, रामप्रसाद गौतम– १०३४
९. बलेफी गाउँपालिका वडा नं ४, सूर्जेबहादुर तामाङ– ६७४
१०. इन्द्रावती गाउँपालिका वडा नं. ७, राविन्द्रकुमार खाती– ६७६
११. इन्द्रावती गाउँपालिका वडा नं. १२, सुरेन्द्रबहादुर दनुवार– ६५८

नेकपा (एकीकृत समाजवादी)
१. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, युवलाल श्रेष्ठ– ५७५

राप्रपा
१. पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ४, कुलबहादुर बस्नेत– ७०८

स्वतन्त्र
१. भोटेकोशी गाउँपालिका वडा नं. ३, निमा सोना शेर्पा– २८६

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार