देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चोक काउनमा खनाल

0

सिन्धुपाल्चोक – नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ( काउन ) सिन्धुपाल्चोक जिल्ला समितिको अध्यक्षमा अर्जुन खनाल सर्वसम्मत चयन भएका छन्  ।

सोमबार मेलम्चीमा सम्पन्न जिल्ला अधिवेशनले खनाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले आगामी चार वर्षे कार्यकालकोलागी उपाध्यक्ष कुमार कार्की , महिला उपाध्यक्ष जमुना धिताल , सचीव विरेन्द्र श्रेष्ठ , सहसचिव नवराज धिताल , कोषाध्यक्ष राम दोङ्ग सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको काउनका महासचिव प्रदीप आचार्यले जानकारी दिए ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार