देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिरि ए क्लब युभेन्टस्ले व्यक्तिगत प्रशिक्षण सुरु

0

(काठमाडौं) – सिरि ए क्लब युभेन्टस्ले व्यक्तिगत प्रशिक्षण सुरु गरेको छ । जर्जियो चिलिनीको टोलीले व्यक्तिगत प्रशिक्ष्ँण सुरु गरेको हो । क्लबको स्पोर्टस् सेन्टरमा युभेन्टस्ले सामाजिक दुरी कायम राख्दै खेलाडीको प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षण अघि खेलाडीको स्वास्थ्य परीक्षण गरिएको थियो । ईटाली फर्किसकेपनि पोर्चुगीस स्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टीनमा बसेका छन् ।

२ साताको क्वारेन्टीन पछि मात्र रोनाल्डो मैदान फर्कन पाउने छन् । ईटाली सरकारले सावधानीका उपाय अपनाउ“दै प्रशिक्ष्ँणमा फर्कन अनुमति दिएसंगै युभेन्टस्ले व्यक्तिगत प्रशिक्षण थालेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार