देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुनको मूल्य तोलामा ७ सयले बढ्यो

0

मध्यबिन्दु/काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबारको तुलनामा आज (बिहीबार) छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेर ७६ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार बुधवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ६ सय रहेको थियो । आज तेजावी सुनको मूल्य ७६ हजार कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार