देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सुर्खेतको एउटा मतदान केन्द्रमा भाेलि फेरि मतदान हुने

0

काठमाडौं – सुर्खेतको एउटा मतदान केन्द्रमा भाेलि मंगलबार फेरि मतदान हुने भएको छ ।

प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसे पछि सुर्खेतको क्षेत्र नं १ मा पर्ने सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पस मतदान स्थलमा हिजाे आइतवार मतदान स्थगित भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले भाेलि फेरि मतदान हुने जानकारी दिएको छ । भाेलि  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले जानकारी दिए ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार