देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सेनाले भन्यो, “कोरोनाविरूद्ध किटनाशक औषधि छर्किंदै” भन्नेमा सत्यता छैन

0

(काठमाडाैं) – कोरोन भाइरस ‘कोभिड–१९ विरुद्ध सेनाले हेलेकोप्टर मार्फत किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाईएको हल्लामा कुनै सत्यता नरहेको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले सो कुरा अफ्वाह मात्र भएको प्रष्ट पारे । शनिबार मध्यराति पछि सैन्य हेलिकप्टर मार्फत कोरोना भाइरस विरुद्धको औषधि आकाशबाट छर्कदै छ भनी सामाजिक सञ्जालमा अडियो सार्वजनिक भएको थियो ।

यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आम नागरिकसँग आग्रह गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार