देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय तह निर्वाचन : उम्मेदवारलाई चुनाव चिन्ह दिइँदै

0

काठमाडौँ – आसन्‍न स्थानीय तहको निर्वाचनको लागि शनिबार आज निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गर्दैछ।

आयोगले निर्वाचनका लागि मनोनयन गरेका दलमा आवद्ध तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिन लागेको हो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको थियो । शुक्रबार उम्मेदवारी फिर्ताको अवधि सकिएलगत्तै आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो।

आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका राजनितिक दलका तथा स्वतन्त्र उम्मेदवार लाई आज चुनाव चिन्ह दिन लागेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार