देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थानीय निर्वाचनका लागि कुन पालिकामा कति उमेदवार ? (सूचीसहित)

0

काठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि १ लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार पालिका प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा २ हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।

यसैगरी अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

कुन पालिकामा कति उमेदवार ?

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार