देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

स्थापना दिवसमा काउनको रक्तदान

0

बुटवल – नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ( काउन ) बुटवल नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)को १२ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०६ जनाले रक्तदान गरेको काउनका केन्द्रीय अध्यक्ष जेबि गुरुङले जानकारी दिए ।

काउनले बुटवलमा विगत १५-१६ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको छ । यस्तै काउननै सबैभन्दा बढी रक्तदान गर्ने संस्थाको रूपमा परिचित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार