देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१३०९३ प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

0

काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले लामो समयदेखि रोकिएको विज्ञापन प्रावि तहकालागी १३०९३ पदमा विज्ञापन खुलाएको हो ।

आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने व्यस्था मिलाइएको आयोगले जनाएको छ ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

प्राविको विज्ञापन –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार