देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

३२ किलो गाँजासहित तीन भारतीय पक्राउ

0

मध्यबिन्दु/मकवानपुर – मकवानपुरबाट प्रहरीले ३२ किलो गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । बीआर ०६ जे ४४५८ नम्बरको भारतीय नम्बरको कारको पछाडीको सिटमुनी फल्स बटम बनाई ३२ किलो गाँजा लुकाएर ल्याएको अवस्थामा उनीहरुलाई हेटौंडा उपमहानगरपालिका ११ थानार्भयाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत मुजफपुरका ३५ वर्षीय संजित पासवान, ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीय जाहेरा खातुन रहेका प्रहरीले जनाएको छ ।
चेकजाँच गर्न खोज्दा भागेपछि उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले कारको टायरमा गोली समेत चलाएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार