देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

३ केजी कोकिन सहित बोलिभियन नागरिक पक्राउ

0

(काठमाडौं) – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिन सहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ ।

३ केजी कोकिन सहित बोलिभियन नागरिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

दुबईको उडानद्वारा काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरस्थित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन कक्षमा सुरक्षा जाँच गर्ने क्रममा उनको सुटकेशभित्र सो परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार