Madhyabindu News App
भिडियो

रातो टीका निधारमा फिल्मको गीत सार्वजनिक (भिडियो)

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली चलचित्र रातो टीका निधारमाको गीत सार्वजनिक भएको छ। रातो टीका निधारमा टलक्क टल्कियो बोलको गीत आज सार्वजनिक भएको हो। अशोक शर्मा निर्देशित चलचित्र रातो टीका निधारमा आगामी असोज १० गतेबाट प्रदर्शनमा आउने भएको छ।

https://www.youtube.com/watch?v=fF2uVCQEUdQ

छुटाउनु भयो कि ?