कला-साहित्य

‘लम्पाते सुरती’ को लाईव भिडियो सार्वजनिक

Madhyabindu Online


A A- A+

काठमाडौं  – लोकरक ब्याण्ड नेपथ्यको सर्वकालीक हिट गीत ‘लाम्पाते सुरति’ अब युट्युबमा उपलब्ध भएको छ ।

स्थापना कालमा ‘पप संगीत’बाट सुरुभएको ब्याण्ड नेपथ्यलाई नयाँ पहिचानसहित ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’ मै समेटिएको यो गीतमा पोखरेली सर्जक सरु भक्तका शब्दहरु अटाएका छन् ।

छुटाउनु भयो कि ?