Madhyabindu News App
मनोरञ्जन

चीनमा हुने ‘मिसेस युनिभर्स २०१९’ मा नेपालकी बिनु सहभागि हुने

Madhyabindu Online


A A- A+

काठमाडौं – ‘४७ औं मिसेस युनिभर्स २०१९’ मा नेपालकी बिनु लामिछाने सहभागि हुने भएकी छन् । आगामी डिसेम्बर २२ देखि ३० सम्म चीनको गन्जाओमा हुने ‘मिसेस युनिभर्स’ मा बिनुले नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन् ।

उनी ‘मिसेस नेपाल युके’ समेत भइसेककी छन् ।

बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरको रुपमा कार्यरत बिनु नेप्लिज नर्सिङ एसोसिएसन युकेकी कोषाध्यक्ष हुन् ।

छुटाउनु भयो कि ?