

भिडियो
‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकियो : प्रवक्ता देवकोटा
(काठमाडौं) – कोरोना संक्रमितको परीक्षणको दायरा बढाउँदै लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ हजार ३ सय ६६ नमूना परीक्षण भइसकेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अहिलेसम्मका ८ वटा केसका ‘कन्ट्याक्ट ट्रेसिङ’ सकिएको जानकारी दिए ।