Madhyabindu News App
स्वास्थ्य

थप १७ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २०८ पुग्याे

Madhyabindu Online

(काठमाडाैं) – नेपालमा मंगलबार थप १७ जनामा काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण देखिएकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८ पुगेकाे छ ।

Tags

छुटाउनु भयो कि ?