Madhyabindu News App
स्वास्थ्य

मेलम्चीका दुईजनाको पिसिआर रिपोर्ट नेगेटिभ

Madhyabindu Online

(सिन्धुपाल्चोक) – मेलम्चीका कोरोना संक्रमित २ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा आरडिटी परिक्षण गर्दा पोजेटिभ अर्थात कोरोना भएको देखाएपछि उनिहरुको स्वाब संकलन पिसिआर परिक्षणका लागि काठमाडौ पठाइएको थियो ।

उनिहरुको  परिक्षणमा रिपोर्ट कोरोना नभएको आएको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विनोद केसिले जानकारी दिए । कोरोना परिक्षणका लागि एक जना स्वास्थ्य कर्मि र एम्बुलेन्स चालकको स्वाब संकलन गरि पठाइएको थियो ।

Tags

छुटाउनु भयो कि ?