Madhyabindu News App
मुख्य खबर​

रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना संक्रमण

Madhyabindu Online

रौतहट – रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

गौर नगरपालिकाका ८ जना कर्मचारीसहित १७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गौरका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए ।

त्यस्तै परोहा नगरपालिकामा ४ जना, देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकामा एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको गुप्ताले बताए ।

Tags

छुटाउनु भयो कि ?