Madhyabindu News App
मुख्य खबर​

मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै

Madhyabindu Online फोटो :  फाइल फोटो

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । समान्यतया सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आज आइतबार अपरान्ह १२ बजेका लागी आकस्मिक बैठक बस्न लागेको हो ।

आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको स्रोतले बतायो । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ ।

Tags

छुटाउनु भयो कि ?