फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

मनोरञ्जन
‘कुुली नम्बर वान’ को ट्रेलर सार्वजनिक
काठमाडौं – वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर कमेडीले भरिपूर्ण छ । ट्रेलरमा वरुण धवन अलग–अलग चरित्रमा देखिएका छन् । त्यस्तै, सारा अली खानको कमेडी र क्युटनेस दुुबै उत्कृष्ट देखिएको छ ।
यो फिल्म १ मेईमै सिनेमा घरमा रिलिज हुने तय थियो, तर कोरोना भाइरसका कारण रिलिज मिति सर्यो । यद्यपि, अब फिल्म निर्माताले ओटीटी प्लेटफर्म अमेजन प्राइममार्फत यो फिल्म रिलिज गर्ने निर्णय लिएका छन् ।